Search the whole world

Wednesday, February 16, 2011

गजल लाई आङगाल्दा

आज एउटा गजल लेखे, सुनिदिने
कोही भएन
आफु भित्रै गुन गुनाए, बुझिदिने
कोही आएन
दर्जा पाए पगलको, एक्लै एक्लै
बर्बराइ हिडदा
साथ छोडियो सबैको, गजल लाई
आङगाल्दा

No comments:

Post a Comment